मलेसियामा एक नेपालीको मृत्यु
https://sindhulidarpan.blogspot.com/2012/04/s_7324.html
दाङ, वैशाख १२।
रोजगारीको शिलशिलामा देशबाहिर रहेका एक नेपालीको मलेसियामा मृत्यु भएको छ । रुकुम स्यालापाखा–३ छिङ्गका २६ वर्षीय निमबहादुर मल्लको मलेसियामा मृत्यू भएको हो ।
कम्पनीमा काम गर्दा गर्ने क्रममा उनको सोमवार सांझ मृत्यू भएको आफन्तले जानकारी दिएका छन् । उनी दुइ वर्ष पहिले मलेसिया पुगेका थिए । मृतक मल्लको शव नेपाल ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले बताएको छ । उनको के कारणले मृत्युभएको भन्ने खुल्न आएको छैन ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !