आईटम गल वन्दै अञ्जना

https://sindhulidarpan.blogspot.com/2012/04/s_9640.html

प्रियदर्शनको आगामी चलचित्र कमाल धमाल मालामालको आइटम गीतमा उनको दमदार नृत्य हेर्न पाइने भएको हो ।
केही समयपछि छायांकन सुरु गरिने बताइएको यस चलचित्रमा नृत्य–निर्देशक पोनी वर्माको निर्देशनमा उनले नृत्य प्रस्तुत गर्न लागेको एजेन्सीले उल्लेख गरेको छ । सन् २००६ मा प्रर्दशन भएको मालामाल विक्लीको दोस्रो संस्करणका रूपमा यो चलचित्रमा निर्माण हुन लागेको हो । चलचित्रमा परेश रावल, ओम पुरी, नाना पाटेकर, असरानी, शक्ति कपुर, श्रेयस तलपडे, रज्जाक खान र नीरज पाठकको अभिनय रहनेछ ।
(एजेन्सी)
(एजेन्सी)
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !