सिन्धुलीमा ब्रोइलर कुखुराको मासुको मुल्य बृद्धि

प्रमिला बुढाथोकी,मसिर २६ - 
सिन्धुलीमा ब्रोइलर कुखुराको मासुको मुल्यमा बृद्धि भएको छ । ब्रोइलर कुखुरापालक व्यवसायी संघ र ब्रोइलर कुखुरा कटिङ व्यवसायी संघ सिन्धुलीको संयुक्त बैठक वसि २६ गते आइतवार देखि लागु हुने गरि ब्रोइलर कुखुराको मासुको मुल्यमा बृद्धी गरेको हो । 
संघको निर्णय अनुसार अव देखि ब्रोइलर कुखुरा जिउदो होलसेल प्रतिकेजी १ सय २० रुपैया जिउदो कुखुरा खुद्रा प्रतिकेजी १ सय ४० रुपैया र प्रुेस मासु प्रति केजी १ सय ८० कायम गरिएको जनाइएको छ ।

Related

विचाररसाहित्य 1244038802320163825

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item