http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_6524.html
सिन्धुली दपर्ण ,पुस २ -
लामो समयदेखी धारामा पानी नआएपछि कनपा ४ र ५ का स्थानीय बासीहरुले शुक्रवार सिद्धेश्वर खानेपानी उपभोक्ता समितिको कार्यालयमा अनिश्चतकालीन तालबन्दी गरेका छन । विगत २८ दिनदेखी धारामा पानी नआएपछि आक्रोशित हुदै एक सुत्रीय माग राख्दै तालबन्दी गरेका हुन । पटक पटक सिद्धेश्वर खानेपानी उपभोक्ता सरसफाई कार्यालयमा आएर समस्या राख्दा पनि चासो नदेखाएपछि ताल लगाउन बाध्य भएको स्थानीय बासीहरुले बताएका छन । धारापानी पानी नआउन्जेल ताला नखोल्ने पनि पिडीत पक्षले जनाएका छन । कनपा ५ का स्थानीय बासी मीनकुमार दहालको नेतृत्वमा उक्त ताला लगाइएको हो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !