जनकपुरमा लागू औषध दुब्र्यसनीको संख्याँ बढ्दो

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_8126.html
बटुकनाथ झा, जनकपुर ,मसिर २८ -
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले लागू औषध सेवनको क्षेत्रमा जनकपुर खतरनाक स्थल भएकाले यसको नियन्त्रण गर्न्र सबैलाई ध्यान दिन आग्रह गर्नु भएको छ । जनकपुरमा बाहिरबाट पर्यटकहरु आउने गरेकाले लागुपर्दा सेवनको यो प्रख्यात स्थल बनिरहेकाले सबैले यसका बिरुद्ध अभियान चलाउनु आवश्यक रहेको उहुले बताउनु भयो । मङ्गलवार जनकपुरमा तराई मधेश युवा प्रुन्टले आयोजना गरेको लागु औषध सचेतना कार्यक्रममा बोल्दै उहाले खुला सिमाना भएका कारण जनकपुरमा भारतबाट बढि लागु औष्धिको ब्यापार बढेकाले प्रहरि प्रशाशनलाई सकि्रय हुन आग्रह गर्नु भयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !