पूर्वयुवराज पारसलाई नारायणघाट पुर्याईयो

सिन्धुली दपर्ण,  मसिर २८ -
उप-प्रधानमन्त्री सुजाता कोईरालाका ज्वाई रुवेल चौधरीमािथ चितवनमा गोली प्रहार गर्न खोज्ने पूर्व युवराज पारसलाई पोखराको फुलवारी रिसोर्टवाट पक्राउ गरि चितवन नै पुर् याईएको छ । प्रहरी टोलीले हेलिकप्टरमा शाहलाई भरतपुर तालिमकेन्द्र पुर् याएको छ । पारसले आफु चितवन नजाने अडान राखेपछि प्रहरीलाई मनाउन तीन घण्टा लागेको थियो । चितवन प्रशासनले घटना भएको जिल्ला चितवनमा ज्यान मार्ने उद्योग सम्बन्धी मुद्धा दायर गरेपछि अनुसन्धानका लागि पारसलाई पक्राउ गरिएको हो । उपप्रधानमन्त्री ज्वाँई गोलिकान्डमा मुछिएका पारसलाई कारवाही गर्न गठन गरिएको समितिको टोली पनि भरतपुर पुग्दैंछ । अहिले साचारकर्मी र सर्बसाधारणको तालिक केन्द्र वरपर भिड लागेको छ ।

Related

स्थानिय 4888208501865771805

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item