गोली प्रहारवाट हरिहरपुर गाविसमा मानसिमाया घलान घाईते

सिन्धुली दपर्ण,  मसिर २४ -सिन्धुलीको अतिदुर्गम गाविस हरिहरपुरगढीकॊ वडानम्वर १ को सोलीघोप्टे भन्ने ठाउँमा गए राति  स्थानियवासि मानसिमाया घलानलाई नचिनेका समुहले गोली प्रहार गरेको छ । राति साढे आठ वजेतिर कान्छामानको श्रीमती मानसिमायालाई गोली लागेको र ति समुहले टाउके घलानलाई  समेत खुकुरि प्रहार गरेका छन् । त्यस्तै अन्य एक स्थानिय व्यक्तिको पनि टाउकोमा चोट लागेको छ भने घाईते घलानलाई उपचारको लागी मकवानपुर लगीएको छ । स्थानियवासिले फरार समुहको एक एक थान मोवाईल र झोला फेला पारेका छन् । मकवानपुर जिल्ला सगै जोडिएको हरिहरपुर गाविसको घटनास्थलतर्फ प्रहरि गएको जिल्ला प्रहरि कार्यालय सिन्धुलीका प्रहरि  निरिक्षक ग्यान कुमार महतोले जानकरि दिनुभयो ।

Related

स्थानिय 3352471112705176668

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item