महिला िहंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानको अन्तिम दिन एक कार्यक्रमका विच समापन

http://sindhulidarpan.blogspot.com/2010/12/blog-post_9405.html
लोकहरि आचार्य मंसिर २४-
महिला िहंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानको अन्तिम दिन शुक्रवार सिन्धुलीमाढीमा एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ । मंसिर ९ गतेबाट सुरु भएको अभियानका क्रममा सिन्धुलीमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । अभियानको अन्तिम दिन शुक्रवार सिन्धुलीमाढीमा भएको समापन कार्यक्रममा रेडियो सिन्धुलीगढीबाट प्रसारण भइरहेको महिला िहंसा सम्वन्धि आधा आकाश कार्यक्रमकी कार्यक्रम प्रस्तोता रुक्मिीणी पोखरेल र महिला िहंसा सम्वन्धि धेरै समाचार प्रकाशन गर्ने स्थानीय पत्रिका सिन्धुल साप्ताहिकका सम्पादक शेषराज दाहाललाई सम्मान गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले उत्कृष्ट भएका संचारकर्मीहरुलाई प्रमाण पत्र र नगद रु। चार हजार सहित सम्मान गर्नु भएको थियो । कार्यक्रममा महिला िहंसा सम्वन्धि विशेष समाचार प्रकाशित गर्ने सिन्धुल साप्ताहिकका सम्पादक दाहालले महिला िहंसा विरुद्ध निरन्तर कलम चलाउने बताउनु भयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !