चेकजाचँका क्रममा सिन्धुली प्रहरिले नियन्त्रणमा लिएको ८ मोटरसाइकल राजश्वमा वुझायो

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_286.html
सिन्धुली दर्पण ,पौष २३ -
चेकजाचका क्रममा विभिन्न समयमा सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको ८ वटा मोटरसाइकलाइ राजस्व अनुसन्धान विभाग मध्यमााचल इलाका पथलैया वारामा बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आवाश्यक कारवाहीका लागी विहिवार आवश्यक काजगपत्र नभएका बा २८ प २९६९बा २२ प ६४३४ नं को पल्सरबा २७ प ९५६० बा ६ प २६४३बा ३ प ४७३७ र बा ८ प ९९४४ नं हिरोहोण्डा बा २१ प ८८५ नं यूनिकनबा १३ प ३१४१ नं कवासकी मोटरसाइकललाइ थप कारवाहीका लागी वारा पठाइएको सिन्धुलीका प्रहरी नायव निरिक्षक महेन्द्र प्रसाद शाहले जानकारी दिनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !