सडक पुगेपछि गाईवस्तुले कुडो खाने तरकारिले वजार पायो

सिन्धुली दपर्ण, पुस २३ -

गाईवस्तुलाई कुडो पकाएर खुवाउने आलु लगाएतका तरकारी अहिले घरमा नै बिक्री हुन थालेपछि रामेछापको उत्तरी भेगका किसान खुशी भएका छन् । रामेछापको गुम्देलसम्म सडक पुगेपछि त्यस क्षेत्रमा उत्पादित आलु इस्कुस साग गान्टेमुला मुला केराउलगायतका तरकारी दैनिक रुपमा गाडीमार्फत् काठमाण्डौ दोलखा मन्थलीलगायतका बजारहरुमा बिक्री हुन थालेपछि तरकारीले राम्रो मूल्य पाएको किसानहरुकेा भनाइ छ । अहिले जिल्लाको गुम्देल तथा आसपासका गाविसका प्रत्येक घरका किसानहरुले आलु लगाएत अन्य तरकारी बिक्री गारेर वार्षिक ५० देखि ३ लाखसम्म आम्दानी गर्ने गरेको स्थानीय तरकारी उत्पादक किसान अमृत कार्कीले बताउनुभयो ।

Related

स्थानिय 2001576335042043182

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item