http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_6855.html
रेडियो सिन्धुलीगढी एफ ।एम सिन्धुली चौथौ बर्षमा प्रवेश गदै
सिन्धुली दपर्ण पौष २३
सिन्धुली जिल्लाकै पहिलो सामुदायिक रेडियो रेडियो सिन्धुलीगढी एफ ।एम पौष २४ गतेवाट चौथौ बर्षमा प्रवेश गर्दै छ ।
चौथौ वर्षमा प्रवेश गरेको अवसरमा रेडियो सिन्धुलीगढीले पौष २४ गते शनिवार बार्षिक उत्सव मनाउदै छ । २०६४ साल पौष ९ गतेवाट १०० वाट क्षमता सहित परिक्षण प्रसार सुरु गरेको रेडियो सिन्धुलीगढीले पौष २४ गतेवाट नियमित प्रशारणलाइ अघि बढाएको थियो ।
२०६७ साल पौष २२ गते बिहिवारबाट यस रेडियोले आफ्नो प्रसारण क्षमतालाइ ५०० वाट बनाउदै ९२ मेगाहर्जमा प्रशारण सुरु गरेको छ । बिगत ४ बर्षदेखि एफएमले १०३।६ मेगाहर्जमा आफ्नो सेवा प्रशारण गर्दै आइरहेको थियॊ ।
आफ्नो तेस्रो वार्षिक उत्सव समारोहमा सहभागी भइ दिनुहुनको लागी रेडियोले सबैलाइ आमन्त्रित गरेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !