प्रहरीद्वारा ४० क्विन्टल गाँजा सहित ६ जना पक्राउ

http://sindhulidarpan.blogspot.com/2011/01/blog-post_3939.html
सिन्धुली दर्पण/माघ ८ -

करीब तीन बजे ट्रकमा चेकजाँच गर्दा गाँजा सहित ४ वयापारी र ट्रक चालक तथा सहचालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा अन्दाजी ४० क्विन्टल बराबरको रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक कृष्णप्रसाद शर्माले जानकारी दिनु भएको छ । पक्राउ पर्ने व्यापारीहरुमा मनहरी ३ का लालु वाईवा चितवन भण्डाराका वीरसिँह तामाङ मकवानपुरका राजकुमार मोक्तान र दीपक कार्की तथा मनहरीका टिकाराम तामाङ र नवीन लामा रहेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !