ट्रयाक्टरवाट उछिटिदा एक महिलाको मृत्यु


सिन्धुली दर्पण/माघ १५ -

सिन्धुलीको रानीचुरी गाविस ७  स्थित मोरङ्गेटारमा हिजो साझ ट्याक्टर दुर्घटना हुदा एक महिलाको घटनास्थलमानै मृत्यु भएको छ । रानिचुरीवाट सिन्धुली सदरमुकाम आईरहेको ना ३ त ४१०८ नम्वरको ट्रयाक्टरवाट उछिटिएर ट्रयाक्टरको पछिल्लो टायरले किचेपछि सोही गाविस वडा नम्वर ७ वुदुना वस्ने जमुना वाईवाको मृत्यु भएको हो । दुर्घटना हुना साथ ट्रयाक्टरलाई नियन्त्रणमा लिएको तर ट्रयाक्टर चालक र साहु भने फरार रहेको रानिचुरीवाट नरेश दाहालले जानकारी दिएका छन् । 

Related

स्थानिय 8846935420765852516

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item