ट्रक दुर्घटनामा एकको मृत्यु


सिन्धुली दर्पण/माघ ७ -

धनुषा जिल्लाको गोदार ९ चार खोला नजिक आज शुत्रवार भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ४ ख २२२ नम्बरको सिमेन्ट लोड गरिएको ट्रक अनियन्त्रित भइ दुर्घटना भएको हो । 

घाइते हुनेमा हटौडा ७ का ट्रकका चालक राजन अधिकारिहेटौडा नगरपालिकाका रामकृष्ण भट्टराई र झापा जिल्ला झापा ५ का गोपाल आचार्य रहनु भएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चालक अधिकारिको अवस्था गम्भीर रहेको र मृतकके सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Related

स्थानिय 1460727414991799444

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item