प्याव्सन सिन्धुलीको २० औ स्थापना दिवस सम्पन्न ,शिक्षक भलिवल प्रतियोगिताको पुरस्कार शिद्धवावालाई

 सिन्धुली दर्पण, पुस २५ -

निजी तथा आवासिय विधालयहरुको सङ्गठन प्याव्सन सिन्धुलीले २० औ स्थापना दिवस पौष २५ गते शनिवार विविध कार्यक्रम गदै सम्पन्न गरेको छ । प्रभातफेरि गदै गरिएको कार्यक्रममा जिल्लाका विभिन्न निजी विधालयका विधार्थी तथा शिक्षकहरुले खेलकुदमा प्रतिस्पर्धा गरेका थिए ।
पौष २२ गतेवाट  आठ वटा विद्यालयका टिमको सहभागीता रहेको अन्र्तविधालय भलिवन प्रतियोगिता सुरु गरेको प्याव्सन सिन्धुलीले पौष २५ गतेसम्म भलिवलचम्चा दौडरिले दौड कार्यक्रम सम्पन्न गरेको छ । सवैको आकर्षण रहेको शिक्षकको भलिवल प्रतियोगितामा सिद्धवावा ईङ्लीस वोडिङ स्कुल माझीटार प्रथम, सिद्धस्थली ईङलीस वोडिङ स्कुल कनपा ६ द्धितिय, सुर्योदय ईङलीस वोडिङ स्कुल कनपा ६ तृतिय भएका छन् । प्रथम हुनेले पाचँ हजार द्धितिय हुनेले तिन हजार र तृतिय हुनेले दुई हजारको दरले नगद पुरस्कार तथा सिल्ड प्राप्त गरेका छन् ।

Related

स्थानिय 5699513771119445221

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item