हतियार भाडामा दिने काममा यादव संंलग्न

सुरेश बिडारी ,महोत्तरी, पुस २२ -
केहिदिन अघि महोत्तरीको सुन्दरपुर-३ को गोलीकाण्डमा संलग्न रहेको आशङ्कामा प्रहरीले पक्राउ गरेको सरोज यादव हतियार भाडामा दिने काममा पनि संलग्न रहेको खुलासा भएको छ ।
अनुसन्धानका क्रममा वयान लिदा यादवले आफूले हतियार र गोली भाडामा दिने गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक बासुदेव पाठकले जानकारी दिनुभयो । गत मिसंर ९ मा मगरथानाको गोलीकाण्डमा संलग्न सुन्दरपुर १ का २० वर्षिय सरोज यादवलाई पुष १६ गते राति आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको थियो ।

Related

स्थानिय 2689603038261300667

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item