महादेवस्थान गाविसमा शान्ति समिती गठन


सिन्धुली दर्पण/फागुन १६ -  
सिन्धुलीको महादेवस्थान गाविसमा  हिजो आईतवार शान्ति  समिती गठन भएको छ । गाविस सचिव सदस्य सचिव रहनेगरी एकीकृत माओवादीका यमप्रसाद पन्तको संयोजकत्वमा १० सदस्यीय शान्ति समिती गठन भएको हो । 
समितमा माओवादीका विरबहादुर विक  नेपाली काँग्रेसका ध्रुववहादुर थापा भिमबहादुर श्रेष्ठ  एमालेका बाबुराम ब्लोन  चिरन्जिवी भटराई  नेकपा एकीकृतका  सार्कीमान बोम्जन र शान्ति मैनाली सदस्य रहेका छन । जिल्ला शान्ति समिती सचिवालय सदस्य एवं शान्ति समिती गठन उपसमितीका संयोजक मिना डिम्दोङको अध्यक्षतामा महादेवस्थान गाविसको बडीमुहानमा भएको भेलाले शान्ति समिती गठन गरेको हाम्रा सहकर्मी काजीमान थिङले बताएका छन ।

Related

विचाररसाहित्य 8370275961887206809

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item