पंन्चकन्या पोखरीलाई पर्यटकिय क्षेत्रमा विकास गर्न समिती गठन


सिन्धुली दर्पण/फागुन १६ -  
 सिन्धुलीको महादेवस्थान गाविसमा रहेको पंन्चकन्या पोखरीलाई पयटकीय क्षेत्रको रुपमा विकास गर्न एक समिती गठन भएको छ । गाविस सचिव विष्णुमणी कोईरालको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले संचारकर्मी काजीमान थिङको अध्यक्षतामा ९ सदस्यीय पंन्चकन्या पोखरी पर्यटकीय क्षेत्र  समिती गठन गरेको हो । समितीका  अन्य पदाधिकारीहरुमा चन्द्रबहादुर माझी उपाध्यक्ष  लालबहादुर थिङ सचिव  खम्वा बहादुर विक  शान्ता मैनाली भिम बहादुर श्रेष्ठ माईलीमाया घिसिङ र सुनराज घिसिङ सदस्य रहनु भएको छ ।

Related

विचाररसाहित्य 5262184723543506538

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item