अन्तरजातीय विवाह गर्ने १५ जोडी सम्मानीत


सिन्धुली दर्पण/फागुन १६ -

नेपालमा विद्यमान जातीय विभेदको घृणित परम्परालाई चुनौती दिदै जातीय छुवाछुतको अन्त्यका लागि अन्तरजातीय विवाह गरी समाजिक रुपान्तरणको  अग्रगामी कदम चालेको  भन्दै १५ जोडीलाई  आज सिन्धुलीमाढीमा सम्मान गरिएको छ । दलित सेवा संघ जिल्ला शाखा  सिन्धुलीको  चौथौ जिल्ला अबिधेशनको अवसर पारेर १५ जोडीलाई सम्मान गरिएको दलित सेवा संघ सिन्धुलीले जनाएको छ  । 

Related

विचाररसाहित्य 2102016295229299683

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item