महादेवस्थान गाविसको कृषी हाटवजारले पाचौ वार्षि समारोह मनायो


सिन्धुली दर्पण/फागुन १७ -

सिन्धुलीको महादेवस्थान बढीमुहनमा संचालित कृषिहाट बजारको पाँचौ बार्षिक समारोह यहि फागुन १६ गते सम्पन्न भएको छ । बजार व्यवस्थापन समितीका अध्यक्ष सेते थिङको अध्यक्षता र कृषि उपज बजार व्यवस्थापन समिती सिन्धुलीका अध्यक्ष भीम बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा गा्रमीण विकास कोष सेवा नेपालका सामाजिक परिचालक सीताराम तिम_िल्सना  एकीकृत नेकपा माओवादीका भीमबहादुर श्रेष्ठ नेकपा एमालेका बाबुराम ल्बोन  नेपाली काँग्रेसका धुव्र थापा  रेडियो सिन्धुलीका काजीमान थिङले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमा विभिन्न सघसंस्थाहरुको मनोरन्जन प्रदान गरेका थिए । बजार व्यवस्थापन समितीले आर्थिक बर्ष को आयव्याव विवरण प्रस्तुत गरेको थियो । उक्त स्थानमा २०६२ फागुन ८ गते सोमवार देखी साप्ताहिक  रुपमा कृषि हाटबाजर लाग्दै आएको छ ।

Related

विचाररसाहित्य 6051550347384618991

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item