सिन्धुलीका माझी समुदायले मनाईरहेका छन् कोशी पुजा


सिन्धुली दर्पण फागुन १७ 
आदीबासी जनजाती माझी समुदायको राष्टिय पर्व कोशी पुजा  आज  सिन्धुलीका माझी समुदायले धुमधामका साथ मनाईरहेका छन ।
नेपालमै माझी समुदायको बढी जनसंख्या भएको सिन्धुली जिल्लाको मरिण खोला किनारमा आज विहानै देखी माझीहरु जम्मा भई विधि विधान अनुसार पुजा कार्य गरिरहेका छन  ।  सिन्धुलीको  कल्पवृक्ष  कपिलाकोट   महादेवस्थान लगाएतका माझीहरुले सामुहिक रुपमा आज र भोली आफनो जातीय पर्व धुमधामका साथ मनाउन जुटेको नेपाल माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष शुक्र माझीले बताउनु भयो ।

Related

विचाररसाहित्य 5009686646035185390

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item