पत्रकार महासघं साखा सिन्धुलीमा गैर पत्रकारको भिड

http://sindhulidarpan.blogspot.com/2011/02/blog-post_6429.html
सिन्धुली दर्पण/फागुन ८ -
सिन्धुलीमा पेसागत पत्रकारको सख्या भन्दा गैर पत्रकारहरुको सख्या वढी छ । सिन्धुली दर्पणले सिन्धुलीमा गैर पत्रकारहरुको सख्या वढी भन्दा आपत्ति जनाउनेहरुपनि थिए, तर आज हामी मात्रै भनिरहेका छैनौ सिन्धुलीवाट तथा अन्य जिल्लावाट प्रकाशन हुने पत्रिकाहरुले समेत प्रकाशन गरेका छन् । ५ वर्षदेखी पत्रकारीका गदै आएका पत्रकारहरुले सदस्यता पाएका छैनन् भने पत्रकारिता नगर्ने तथा योग्यता नै नपुगेकाले सदस्यता पाईरहेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !