लोडसेडिङको मौकामा मझुवा गाविसमा चोरी भयो विजुलीको तार


सिन्धुली दर्पण/फागुन १५ -

सिन्धुलीको मझुवा गाविसमा विजुलीको कालोतार चोरी भएको छ । लोडसेडिङ्को समयमा मझुवा गाविसको वडा नम्वर १ वाट ६सम्म टाङिएको करिव ६०० मिटर कालोतार चोरी भएको हो । लगातार अस्ति र हिजो लाईन आएन र किन आएन भनेर वुझ्दै जादा तारनै हराएको स्थानिय वासी शिवजी भुजेलले वताउनु भयो ।  भौगोलीक विकटता हुदै टाङिएको तारको कुल लागत करिव एक लाख रुपैया रहेको अनुमान गरिएको छ । कसले किन र के प्रयोजनका लागी विजुलीको तार चोरेको हो थाहा नभएको स्थानियवासीहरु वताउछन् ।

Related

विचाररसाहित्य 8502656824772514071

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item