सिन्धुलीको हत्पतेमा ट्याक्टर दुर्घट्ना हुदा चालक घाइते,४० हजार बराबरको क्षति


सिन्धुली दर्पण फागुन १४
सिन्धुलीका हत्पतेमा ट्याक्टर दुर्घटना हुदा एक जना घाईते भएका छन् । महेन्द्रनगर बाट हत्पते तर्फ आउदै गरेको अन टेस्ट लेखिएको ट्याक्टर दुर्घटना हँुदा भरतपुर गाबिस का ट्याक्टर चालक ३२ बर्षिय रँजित यादब घाईते भएका हुन् । दुर्घट्नावाट ट्याक्टरमा रहेको ४० हजार बराबरको सामान नोक्सान भएको र ट्याक्टरका ५ जना कामदार सकुसल रहेको जानकारी प्राप्त भएको छ । 

Related

विचाररसाहित्य 5751356626598784475

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item