खरिदार थापाको हत्याको विरोधमा सिन्धुलीका कार्यालयमा १ घण्टा कामकाज ठप्प



सिन्धुली दर्पण/फागुन ११ -

मालपोत कार्यालय बारा कलैयामा कार्यरत खरिदार माधव थापालाई अज्ञात समूहले गोली हानी गरेको हत्याको विरोधमा सिन्धुलीका विभिन्न संघ संस्थाले  भत्स्रना गरेका छन् । माघ १० गते कार्यालयवाट घर फर्किएर बसिरहेको अवस्थामा साँढे ५ वजेतिर अज्ञात व्यक्तिहरुले थापाको समूहले गोली हानी हत्या गरेका थिए ।
न्ोपाल राष्ट्रिय कर्मचारी संगठन सिन्धुली निजामती जिल्ला समिती सिन्धुलीनेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिती सिन्धुली र नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिती सिन्धुलीले संयुक्त प्रेस विज्ञप्ती निकाली घटनाको भत्स्रना गरेका हुन् ।  साथै घट्नाको विरोधस्वरुप विहान ११ वजेदेखी मध्यान्ह १२ वजेसम्म जिल्लाको सम्पूर्ण सरकारी कार्यलयहरुको कामकाज वन्द गरिएको छ ।

Related

विचाररसाहित्य 3174963850232008411

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item