सिन्धुलीको खनियाखर्क कमारे भन्ज्याङ्ग सडक निर्माण कार्य अबरुद्ध


उमा पौडेल/फागुन १३ -
सिन्धुलीको खनिया खर्क कमारे भन्ज्याग सडक निर्माण कार्य अबरुद्ध भएको छ । आयोजनाले सडक निर्माणमा खटिएका कामदारहरुको पारिश्रमिक घटाएपछि कामदारहरु त्यसको प्रतिकार गर्दे आन्दोलनमा उत्रिएपछि सडक अबरुद्ध भएको हो ।
ग्रामिण पुन निर्माण तथा पुर्नस्थापना आयोजनाको सहयोग मा सन्चालित उक्त बाटो मा काम गर्ने कामदारहरुले पहिले ८ घण्टाको ३३३ रुपैया पाएका थिए भने हाल २३३ पाउने गरेका छन् । पहिलेको तुलनामा आफ्नो पारिश्रमिक घटाएको भन्दै आन्दोलनमा उत्रिएपछि त्यहाका बिरामी यात्रु तथा सर्बसाधारण मार्कामा परेका छन् । कमारे भन्ज्याङ्ग सडक निर्माण कार्य अन्तर्गत रतनचुरा को हिर्दिगमा सडक अबरुद्ध भएको  स्थानिय प्रकास ठकुरिले जानकारी दिनुभयो ।

Related

विचाररसाहित्य 7981008504806570395

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item