सातबुँदे सहमती कार्यान्वयन नभए सम्म माओवादी सरकारमा जादैन ः गजुरेल


राजु पोखरेल/महोत्तरी/फागुन १३ -

सातबुँदे सहमतीकै बलमा सरकार गठन भएकाले सातबुँदे सहमती कार्यानवयन नभएसम्म माओवादी सरकारमा नजाने एकिकृत नेकपा माओवादीका सचिव सिपी गजुरेलले बताउनु भएको छ । पत्रकारिता विकास माच महोत्तरीले महोत्तरीको बर्दिवासमा हिजो विहिवार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गजुरेलले माओवादीले गृहमन्त्रालयको दावी नगरेर सात बुँदे सहमतीको कार्यान्वयनको माग गरेको बताउनु भयो । सत बुँदे सहमतीम्ाा एमाले स्पस्ट भएर नआए माहोवादीले छिट्टै अर्कोै निर्णय गर्ने बताउनु भयो । अर्को निर्णय कस्तो हुन्छ भन्ने पत्रकारको जिज्ञासामा नेता गजुरेलले समर्थन सरकारलाई दिएको फिर्ता लिनेसमर्थन गरेर  पनि सरकारमा नजाने या सरकारमा जाने ३ मध्ये एक विकल्प माओवादीले भिली सम्म गर्ने बताउनु भयो । सरकारले कहिले सम्म पुर्णता पाउछ भन्ने कुराको निर्णाएक एमाले भएको भन्दै कांग्रेसले सरकारलाई समर्थन गर्छु भन्नु मनको लड्डु घिउ सँग खाएको जस्तै हो भन्नु भयो ।

Related

विचाररसाहित्य 8166740166635320754

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item