महोत्तरीमा एम्बुलेन्स चालकको मृत्यु


सिन्धुली दर्पण/चैत २
पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको महरापुल नजिक गएराति एम्बुलेन्स र ट्रक ठोक्किँदा भएको दुर्घटनामा एम्बुलेन्स चालको मृत्यु भएको छ । ज १ च ५०५ नम्बरको एम्बुलेन्स ना २ ख ९३०४ नम्बरको ट्रकसँग ठोक्किदा चालक जनकपुर १४ निवासी शङ्कर शाहको मृत्यु भएको हो । एम्बुलेन्स राजधानीबाट जनकपुर फर्कँदै गर्दा दुर्घटनामा परेको हो ।

Related

विचाररसाहित्य 1187675506437591419

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item