रेविज सक्रमित कुकुरले गाईभैसीलाई टोक्दा ५ लाख बराबरको क्षति


सिन्धुली दर्पण/चैत्र २
सिन्धुलीको वितिजोर गाविस वडा नं १२ र ३ मा रेविज लागेको कुकुरले स्थानीय र गाइभैँसीलाई टोक्दा ५ लाख रुपैयाँ  बराबरको क्षति भएको छ ।
कुकुरले टोकेका स्थानीय सन्त वहादुरको अहिले काठमाण्डौँको टेकु अस्पतालमा उपचार भइरहेको ।
 त्यस्तै ६० वटा गाइभैँसीलाई टोकपछि अहिले त्यस्ा स्थानमा समस्या उत्पन्न भएको छ । अन्य कुकुरलाई पनि रेबिजवाट बचाउन त्यस भेगका  ३ सय कुकुरलाई रेबिज बिरुद्धको भ्या_िक्सन लगाइएको छ । नजिकै रहेको ग्वालटार स्वास्थ्यचौकीमा फ्रीजको सुविधा नहुँदा जिल्ला अस्पतालवाट भ्या_िक्सन खरीद गर्नुपर्ने बाध्यता रहेको र जिल्ला अस्पतालमा पनि भ्या_िक्सन अभाव भएकापछि झनै समस्या बढेको उपचारमा संलग्न प्राविधिक यादव थापाले जानकारी दिनुभएको छ ।

Related

स्थानिय 2280120834162226236

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item