आगलागीवाट चालिसहजारको धनमाल नष्ट

http://sindhulidarpan.blogspot.com/2011/03/blog-post_5158.html
सिन्धुली दर्पण/फागुन १९ -
गए राती सिन्धुलीको अमले गाविस वडा नम्बर ४ मा आगालागी हुदा करिव ४० हजारको धनमाल जलेर नष्ट भएको छ । आगालागी काजीबाबु थापाको घरमा भएको हो । आगलागीमा लत्ता कपडा काठका समाग्रीहरु जलेरका नष्ट भएको छ । समान झिक्ने क्रममा आगोले पोलेर परिवारका सदस्य कल्याणी थापा र उद्धप थापा घाईते भएका छन । आगलागी भएको केही समय पछि गाउँलेहरुकै सकि्रयतमा आगो नियन्त्रण लिएको स्थानीय राजेश लोले जानकारी दिनु भयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !