पाँचदिने योग ध्यान साधना शिवीर सिन्धुलीमा सकियो


सिन्धुली दर्पण/फागुन २५
मनोक्रान्ति राष्ट्रिय अभियानका प्रर्वतक डा.योगी विकाशानन्द पाँच दिने योग ध्यान साधना शिवीर सकेर सिन्धुलीवाट आज काठमाण्डौ फर्कनुभएको छ । सिन्धुलीमा पाँच दिनसम्म संचालित डा.विकाशानन्दका पाँच दिने प्रवचन तथा योग ध्यान शिवीरमा सयौँको संख्यामा मानिसहरुले स्वस्थ्य रहस्य सम्वन्धि प्रवचन श्रवण र योग ध्यान कला सिकेका थिए । 
आज विहान सिन्धुलीको खुल्ला मन्चमा संचालित योग ध्यान शिविर पश्चात सयौ प्रशंसकहरुले डा. विकासानन्दलाइ सिन्धुली वासीको तर्फवाट सम्मान सहित विदाइ गरेका थिए । सोहि अवसरमा डा.विकासानन्दले मनोक्रान्ति अभियानमा सहयोग गर्ने रेडियो सिन्धुलीगढी लगाएत विभिन्न क्षेत्रका व्यक्तिहरुलाइ सम्मान गर्नुभएको थियो ।




Related

विचाररसाहित्य 3545714842674553831

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item