सिन्धुपाल्चोकका सबै गाविसमा इन्टरनेट पुग्ने


सिनुधली दर्पण/फागुन २६ 
कम्प्युटर एसोसियसन अफ नेपाल क्यान सिन्धुपाल्चोकले गाउँ-गाउँमा साचार अभियान साचालन गरि सम्पूर्ण गाविसलाई इन्टरनेटको साजालले जोड्ने भएको छ । गाविसको आयआर्जन वृद्धिमा समेत सहयोग पुर् याउने उद्देश्यले साचालन गरिने यो अभियान सम्पन्न गर्नका लागि क्यानले जिल्लामा आर्थिक संकलन अभियान समेत सुरु गरेको छ । 
प्रत्येक गाविसमा कम्तीमा एकएक सेट कम्प्युटर र इन्टरनेट पुर् याइने सबै गाविसबाट बढीमा तीन-तीन जना व्यक्तिलाई सूचना साचार र कम्प्युटर सम्बन्धी विशेष तालिम दिइने र आठ-आठ गाविसको समूह बनाई दश चरणमा यो अभियान सम्पन्न गरिने क्यान सिन्धुपाल्चोकका अध्यक्ष प्रभात श्रेष्ठले जानकारी दिनुभयो ।

Related

विचाररसाहित्य 8617269595324406394

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item