सिन्धुलीको ढुङग्रेवासमा मोटरसाईल दुर्घट्ना एकको अवस्था गम्भिर


सिन्धुली दर्पण/फागुन २० - 
हिजो विहिवार सिन्धुलीको ढुङग्रेवास पिपलवोट नजिक मोटर साइकल दुर्घट्ना हुँदा २ जना घाईते भएका छन्  । दुर्घट्नमा मिलनचोका जनक खड्का र नविन घिमिरे घाइते भएका छन् । वा ४४ प ९८३३ को जनक खड्काको  पल्सर र कल्पवृक्षका विजय घलानको वा २० प ८६५७ न को मोटरसाईकल एकआपसमा ठोक्किदाँ दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । घाइते मध्ये नविन घिमिरेको अवस्था गम्भिर रहेको र उपचारका लागी काठमाण्डौ लगिएको छ ।

Related

विचाररसाहित्य 2032779796795508928

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item