सिन्धुलीको खनियाँखर्क कमारे भन्ज्याङ सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

http://sindhulidarpan.blogspot.com/2011/03/blog-post_5998.html
सिन्धुली दर्पण/चैत १ -
सिन्धलीको खनियाँखर्क कमारे भन्ज्याङ सडक निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग गरेकॊ स्थानीयबासिले दाबी गरेका छन् । एसियाली विकास बैंकको सहयोगमा निर्माणाधिन खनियाखर्क कमारे भन्ज्याग सडक निर्माणको जिम्मा ग्रामीण पुननिर्माण तथा पुनस्र्थापना कायालयले लिएको छ ।
स्थानीयबासीले कम मूल्यमा पाइने सामानको मूल्य बढी देखाउने गरेको आरोप लगाएका छन् । यसले गर्दा आर्थिक हिनामिना भएको स्थानीयवासीको ठम्याइ छ । आयोजनाको यस्ता गलत गतिविधिहरुको अन्यत्र जानकारी गराउने केही स्थनीयबासीहरुलाई धम्की समेत दिइएको स्थानिय सुमन थापाले गुनासो गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !