सिन्धुलीका १३५ सहिद तथा ७ वेपत्ता परिवार अभिनन्दित


सिन्धुली दर्पण/फागुन २३ -
एकीकृत नेकपा माओवादीले देशव्यापीरुपमा मनाउँदै आएको सहिद सप्ताहको अन्तिम दिन फागुन २१ गते विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । सिन्धुलीमाढीमा सहिद सप्ताहको अन्तिम दिन १६० सहिद परिवार मध्ये १३५ सहिद परिवारलाई अभिनन्दन गरिएको थियो  त्यस्तै १३ वेपत्ता परिवार मध्ये ७ वेपत्ता परिवारलाई पनि अभिनन्दन गरिएको छ । 
एकीकृत नेकपा माओवादी सिन्धुलीका इन्चार्ज वसन्त माझीको सभापतित्व एंव  पोलिटव्युरो सदस्य तथा सभासद अग्नी सापकोटा कंचनको प्रमुख आतिथ्यमा सम्पन्न अभिनन्दन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीसिन्धुली जिल्ला सहइन्चार्ज दीर्घराज श्रेष्ठउद्योग वाणिज्य संघ सिन्धुलीका उपाध्यक्ष राजकुमार श्रेष्ठ सभासद कल्पना सुवेदी संयुक्त माक्स्रवादीका वुद्धराम श्रेष्ठ एकीकृत माक्सवादीका ढकप्रसाद देवकोटा लगायतले मन्तव्य व्यक्त राख्नुभएको थियो । तर सहिद सप्ताहमा अभिन्दीत सहिद तथा वेपत्ता परिवार स्वयले भने राजैनैतिक दल सत्ता प्राप्तीका लागी किचलो मच्चाइरहेका कारण सहिहदको सपना पुरा हुन नसकको गुनासो गरेक थिए ।

Related

विचाररसाहित्य 4969142490566956938

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item