महिलाका मुद्दा तथा स्थिती विषयक अन्तरकि्रया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

http://sindhulidarpan.blogspot.com/2011/03/blog-post_8430.html
सिन्धुली दर्पण/फागुन २४
सिन्धुलीमाढीमा १०१ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विविधतामा रहेका महिलाहरुका मुद्दा तथा स्थिती विषयक अन्र्तकि्रर्या कार्यक्रम सम्पन्न भएको छ । गाँसबास र कपास मानिसको आवश्यकता दीगो शान्ति र संविधान महिलाको कामना भन्ने मूल नाराका साथ सिन्धुलीमा अन्तराष्ट्रिय महिला दिवस मनाउने क्रममा गरिएको अन्र्तकि्रयामा ५० जना महिलाहरुको सहभागीता थियो ।
शान्ति शक्ति लोकतन्त्र र संविधानसभाका लागी महिला संजाल वाप्ड्काको आयोजनामा भएको अन्र्तकि्रयामा सहभागीहरुले महिलाहरुको मुद्धा र वर्तमान अवस्थाका बारेमा खुल्ला छलफल गरेका छन् । शान्ति र लोकतान्त्रिक वातावरणको सिर्जना गर्दै चाँडै नै नयाँ संविधान वनोस् भन्ने कामना गरेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !