घरेलु औजारवाट ग्रामिण सडक निमार्ण कार्य सम्पन्न


सिन्धुली दर्पण/फागुन २३ -
जरायोटार गाविस वडा नम्वर १ विस्टार वालाजोरका स्थानियवासीको सकि्रयतामा डेढ किलोमिटर वाटो निर्माण कार्य सम्पन्न गरेका छन् । एकसय एघार घरधुरीको सत्रियतामा दुई दिन लगाएर घरेलु औजारको माध्यमवाट जरायोटार ५ लुभु नयाँ टोलवाट जरायोटार १ स्थिती निमावी तिनपाटन वालाजोरसम्म सो वाटो निमार्ण कार्य सम्पन्न भएको स्थानियवासी स्याम अधिकारीले जानकारी दिनुभएको छ ।  

Related

विचाररसाहित्य 6183052123506013316

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item