सिन्धुली भद्रकालीका किसानहरु अदुवा खेतीवाट राम्रो आम्दानी लिदै


सिन्धुली दर्पण/फागुन २२-
सिन्धुलीको भद्रकालीका किसानहरु अदुवा खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् । उनीहरुले अदुवा खेतीवाट ८ महिना मै २ लाखसम्म आम्दानी गर्ने गरेका छन् । अन्य खेती भन्दा अदुवा खेती सजिलो हुने र उव्जाउ पनि राम्रो हुने भएपछि यस भेगका अधिकांश कृषकहरु अदुवा खेतीमा लागेका हुन् ।
अदुवा वेचेर कतिपयले घरजग्गा जोडेका छन् भने धेरैको आर्थिक अवस्था पनि सुध्रेको छ । अदुवा उत्पादन राम्रो भएपनि वजार अभावमा भने कृषकहरु चिन्तित देखिन्छन् । कृषकहरु  वजार पुरयाउन घण्टौ बोकेर जानुपर्ने गुनासो सुनाउँछन् ।

Related

विचाररसाहित्य 8205023550046078438

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item