एसएलसी परीक्षा संचालन सम्वन्धी अन्र्तकि्रया कार्यक्रम सम्पन्न


सिन्धुली दर्पण/चैत २ - 
सिन्धुलीमा विगत केही वर्षयता एसएलसी परीक्षा अमर्यादित बन्दै गएको भन्दै एसएलसी परीक्षा संचालन सम्बन्धी अन्र्तकि्रया कार्यक्रम सम्मपन्न गरिएको छ । विभिन्न विद्यालयका प्रधानाध्यापक शिक्षक सरोकारवाला राजनैतिक दल लगायतको उपस्थितीमा संचालित अन्र्तकि्रयामा यो वर्षको  एसएलसी परीक्षालाई कसरी मर्यादित वनाउने भन्ने बारेमा खुल्ल् छलफल भएको थियो । कार्यक्रममा सहभागी शिक्षकहरुले एसएलसी परीक्षामा खुलेआम चिटिङ गर्ने गराउने गरिएको स्विकार्दै यसलाई तत्काल कडा निरिक्षण गर्ने निकायको आवश्यक रहेको औँल्याएका थिए ।

Related

स्थानिय 7261642565316784114

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item