अमलेमा लघु जलबिद्युत उत्पादन गरिने


सिन्धुली दर्पण/चैत २७


सिन्धुलीको अमले गाबिसमा लघु जलबिद्युत उत्पादन गरिने भएको छ । त्यसको लागि कुलो खन्ने कामको सुरुवात आज बाट गरिएको छ ।

 जिल्ला उर्जा तथा बाताबरण साखा सिन्धुली र सामुदायीक बिकास कार्यक्रम सिन्धुलीको सँयुक्त आयोजनामा उत्पादन गर्न लागिएको लघु जलबिद्युत बाट २३४ घरधुरि लाभान्वित हुने भएका छन् । बिद्युत उत्पादनका लागि प्रत्येक घरधुरिबाट रु ३००० का दरले आर्थिक सँकलन गरिने तोयानाथ गौतमले जानकारि दिनुभयो ।

Related

समाज दर्पण 4647491735913112020

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item