परम्परागत भाँडा बिक्रीबाट मासिक २० हजार आम्दानी गर्दै



सिन्धुली दर्पण/चैत २३
सिन्धुलीको महादेवस्थान गाविस वडा नं ८ मैसोताका गाइनेमान विश्वकर्माले परम्परागत भाँडा बिक्री गरेर मासिक २० हजार रुपैँया भन्दा बढी आम्दानी गरिरहनु भएको छ । वि।सं २०३० सालमा जन्मनुभएका उहाँले ११ वर्षको उमेरदेखी नै परम्परागत भाँडा बनाउँदै आएको बताउनुभयो । 

तामा पित्तल सिल्भरलगायतका भाँडा बनाएर वहाँ स्थानीय बजारमै विक्री गर्नुहुन्छ । कच्च्ाा पदार्थ काठमाण्डौदेखि ल्याउनुपर्ने भएको हुँदा भने कच्चा पदार्थ आयात गर्न केही कठिनाई हुने गरेको विश्वकर्माको भनाइ छ । गाउँ अहिले विश्वकर्मा जातिको कचिया हसियाँ कुटो कोदालो अर्जाप्ने र विभिन्न प्रकारका भाँडा बनाउने पेशा संकटमा छ ।

Related

समाज दर्पण 5131302409136801907

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item