पर्यटन प्रवद्र्धनका लागि काभ्रेमा दोलालघाट महोत्सव हुने

प्रकाश सुन्दास/काभ्रे/चैत २३
दोलालघाट महोत्सवको एउटै लक्ष्य पर्यटन प्रवद्र्धन हाम्रो उद्देश्यू भन्ने नाराका साथ काभ्रेको दोलालघाटमा  पर्यटन महोत्सव  हुने भएको छ ।

चैत २८ गते देखि बैशाख ४ गते सम्म सुनकोशी र इन्द्रवाती नदीको संगमस्थालमा हुने महोत्सवमा घरेलु उत्पादन कृषि उपजका सामग्री सुचना प्रविधि अटोमोबाइस लगायत ६० स्टल रहने आयोजकले जानकारी दिएका छन् । महोत्सव अवधिभर करिब १ करोड बराबरको आर्थिक कारोबार हुने र १ लाख आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने बताइएको छ ।

Related

विविध 2623362525750374603

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item