भुमिसुधार मन्त्रालय पाए सरकारमा जान्छौः महासचिव मैनाली

सिन्धुली दर्पण चैत २३


नेकपा मालेका महासचिव सिपि मैनालीले एकिकृत माओवादी र नेकपा एमालेविच भएको सातवुदे सहमती आफ्नो पाटिलाई कुनैपनि हालतमा मान्य नहुने वताउनु भएको छ ।
आज सिन्धुलीमाढीमा कार्यकर्ता भेटघाट कार्यक्रममा सभाषद समेत रहनुभएका माले महासचिव मैनालीले यस्तो वताउनुभएको हो । साथै अव भुमिसुधार मन्त्रालय पाएमात्र झलनाथ खनाल नेतृत्वको सरकार जाने हैन भने नेकपा माले कुनैहालतमा सरकारमा नजाने वताउनुभएको हो । 

Related

राष्ट्रिय 8663492905434950282

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item