सिन्धुलीमा दुई घर जल्दा, लाखौकॊ क्षति



                                    सिन्धुली दर्पण चैत २५

सिन्धुलीको खैरेनीटारमा आगलागी दुई घर जलेर नष्ट भएको छ ।  कमलामाई नगरपालिका ७ का मिश्रा खड्काको घरमा आगलागी हुदा १० लाख नगद  अडाई तोला सुन अन्न पात लत्तकपडा जलेर नष्ट भएको हो  । आज दिउँसो २ बजे गोठबाट सल्किएको आगो घरसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालयबाट सशस्त्र प्रहरीको टोली आगो नियन्त्रणका लागि घटना स्थलमा पुगेको छ ।

Related

समाज दर्पण 2209342090782496707

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item