सिन्धुली दर्पणलाई आर्थिक सहयोग


सिन्धुली दर्पण/चैत २१- 

अमेरिकाको ह्युस्टन शहरमा वस्दै आएका नरेश गौतमले सिन्धुली दर्पणका लागी चौध हजार रुपैया प्रदान गर्नुभएको छ । विदेशीदा पनी सिन्धुली र छिमेकी जिल्लाहरुको ताजा समाचार जानकारी अनलाईनमार्फत हेर्न र पढ्न पाएको भन्दै सिन्धुली दर्पणलाई नगद सहयोग गरेको उहाँको भनाई रहेको छ ।  एक वर्षअघि स्थापित सिन्धुली दर्पण व्लग स्पोटवाट समाचार प्रसारण गदै आएकोमा हाल आएर www.sindhulidarpan.com.np र www.mysindhulidarpan.com मार्फत हेर्न,पढ्न सकिने सिन्धुली दर्पणका व्यवस्थापक दिपक थापाले जानकारी दिनुभयो ।

Related

racing 9093573368407068339

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item