वजेट समस्याले सिन्धुलीमा हुने कराते प्रतियोगीता स्थगित

http://sindhulidarpan.blogspot.com/2011/04/blog-post_9659.html
सिन्धुली दर्पण चैत्र १८
सिन्धुलीमा आयोजना गरिने भनिएको अन्चल स्तरीय सितोरिया कराँते प्रतियोगिता नहुने भएको छ । मास्लर्ट जिल्ला समन्वय समिती सिन्धुलीका अध्यक्ष एवं सितोरिया कराँतेका प्रमुख प्रशिक्षक गोपीलाल बोम्जनले स्थानीय निकायले आवश्यक बजेट विनियोजन नगरेका कारण प्रतियोगीता आयोजना गर्न नसक्ने बताउनु भएको छ । जिल्ला स्थित ठुला तिन राजनितिक दलले जिल्लास्तरमा खेलकुदको विकासका लागि सकारात्क सोच नभएकाले बजेट विनियोजन हुन नसकेको समेत प्रशिक्षक बोम्जनले आरोप लगाउनु भयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !