सिन्धुलीमा दुईसय नव्बे लडाकु उतिर्ण
http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_23.html
सिन्धुली दर्पण/असार ९
सिन्धुलीमा यो वर्ष २ सय ९० जना माओवादी लडाकुहरुले एसएलसी परिक्षा उतिर्ण गरेका छन । सिन्धुलीवाट सहभागी भएका ३ सय ४० एकिकृत नेकपा माओवादीका लडाकुमध्ये २ सय ९० जनाले एसएलसी परिक्षा उत्र्तिण गरेका हुन ।
एसएलसी उत्तिर्ण भएका २ सय ९० लडाकुमध्ये प्रथम श्रेणीमा १६ जना द्धितीय श्रेणीमा २ सय ७१ जना तथा तृतिय श्रेणीमा ३ जना उत्तिर्ण भएको डिभिजन सहायक कमाण्डर उत्तम पाण्डेले जानकारी दिएका छन् । दुधौलीमा रहेको दुई नम्वर डिभिजन कार्यालय सहायक शिविरहरु रानिवास वेलसोत र खयरमाराका लडाकुले सिन्धुलीको दुधौलीमा रहेको कोगटी परिक्षा केन्द्रबाट परिक्षा दिएका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !