मातृभुमि वैकको एक खाता एक छाता अभियान


सिन्धुली दर्पण/असार ९

सिन्धुलीमै केन्द्रिय कार्यालय रहेको एक मात्र विकास बैक मातृभुमि विकास बैकले १ खाता १ छाता अभियान सन्चालनमा ल्याएको छ । बैकले पत्रकार संमेलनको आयोजना गरि श्रावण मसान्तसम्म लागु हुने गरि अभियान सन्चालन गरेको जानकारी गराएको हो ।
 यसैगरि समस्त ग्राहक वर्गहरुको लागी जिवन निर्वाह निक्षेप योजनापनि सन्चालनमा ल्याएको बैकले जनाएको छ । यस योजनामा मासिक १ हजार वा एक हजारले भाग जाने रकम १० वर्षसम्म लगातार जम्मा गरे आजीवन पेन्सन पाइने साथै केहि वर्ष पेन्सन लिएर निक्षेप योजना छोड्न चाहेमा आफुले बुझाएको कुल सावामा ४० प्रतिशत थप गरि फिर्ता पाइने  विचैमा निक्षेपकर्ताको मृत्यु भएमा इच्छाइएको व्यक्ति वा हकवालाले निरन्तर दिन सक्ने व्यवस्था रहेको छ । यस वैकले सिन्धुलीको भिमानमा आफ्नो शाखा समेत विस्तार गरिसकेको छ ।

Related

अर्थ 5947950345607946066

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item