राज्यपुनसर्ंरचनामा विवाद

http://sindhulidarpan.blogspot.com/2011/09/news_8652.html
१७ भदौ, काठमाण्डौ

बैठकमा एकीकृत माओवादी एमाले सहित मधेशवादी दहरुले विज्ञहरुको टोली सम्मिलित टोली बनाएर टुंगो लगाउनु पर्ने बताएका थिए । तर काङ्ग्रेसले राज्य पुनसर्ंरचना आयोग नै बनाउनुपर्ने अडान नछोडेपछि विवाद समाधान हुन नसकेको समितिका सदस्य कल्पना राणाले जानकारी दिनुभयो । नयाँ सरकार गठन भएपछि आज पहिलोचोटी उपसमितिको बैठक बसेको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !