सभाषदलाई १ पैसा पारिश्रमिक


ध्रुवचन्द्र खड्का,मंसिर २  
मानव अधिकार शिक्षा क्लव रिलेक नेपाल जिल्ला  शाखा सिन्धुलीले मासिक १ पैसाका दरले सभासदहरुलाई पठाउँदै आएको पारिश्रमिक वापतको रकम आज  जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी विमल कुमार पोख्रेल मार्फत पठाएको छ ।

गत भदौ महिनादेखि सभासदहरुलाई पारिश्रमिक वापत पठाउँदै आएको रकम असोज महिनादेखि पठाउन वाँकी रहेकाले आज सहायक प्रमुख  जिल्ला अधिकारी मार्फत पठाएको रिलेक नेपाल सिन्धुलीका अध्यक्ष रुद्र वहादुर खड्काद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।





Related

स्थानिय 4683238479096156673

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item